साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपतिको आह्वान

७ आश्विन २०७७, बुधबार मा प्रकाशित

काठमाडौँ, 

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३)का अवसरमा सुनाइसम्बन्धी समस्या भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा उहाँहरूको शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्वान पनि गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here