बिर्तामोडमा छतबाट झर्दा एक बालिकाको मृत्यु

0
949

झापा।

झापा बिर्तामोड–५ स्थितमा रहेको एक घरको छतबाट झर्दा १३ बर्षीय कृतिका भण्डारीको मृत्यु भएको छ ।

गयराती खाना खाईसकेपछी घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here