चिप्लिएर लड्दा एक जनाको मृत्यु

0
596

उदयपुर।

उदयपुरको बेलका–२ गिदेरी टोल बस्ने १८ बर्षीय प्रेम कार्कीको लडेर मृत्यु भएको छ ।

आज दिउँसो सोहि स्थानमा रहेको सामुदायिक बनबाट घर बनाउनका लागी काठको बलो काँधमा बोकेर फर्कने क्रममा एक्कासी चिप्लिएर लड्दा सोही बलोले टाँउकोमा किच्दा कार्कीको घटनास्थालमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here