लागूऔषध सहित एक जना पक्राउ

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

मोरङ।

मोरङको विराटनगर–१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागूऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमाप्रहरी टोलीले साईकलमा आईरहेका मण्डललार्इ विराटनगर–१२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनको ाथबाट ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here