कोरोना संक्रमणले झापामा थप एक जनाको मृत्यु, मृतकको संख्या नौ पुग्यो

0
1129

दमक ,

कोरोना भाइरसको संक्रमणबाट दमक ७ की एक बृद्धा महिलाको मृत्युभएको छ । यो संगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौं पुगेको छ ।

 विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया ती महिलाको आज विहान मृत्युु भएको हो । केहिदिन देखि ज्वरोसंगै श्वासप्रश्वासमा समस्या भएपछि उनी पाँचदिनदेखि कोभिड उपचार केन्द्रमा उपचारत थिइन् ।
यसअघि दमक १ का एक ५८ बर्षिय संक्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्युभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here