करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

0
550

मोरङ।

मोरङको बिराटनगर–८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ ।

आज बुढिगंगामा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सर्ट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए ।

करेन्टको झड्का लागेर भुईमा बझारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here