चन्द्रकलामा गंगाबहादुर

२९ आश्विन २०७७, बिहीबार मा प्रकाशित

गणेश अर्याल/इलाम ।

इलामको रोङ गाउपालिका ३ प्युरेमा रहेको चन्द्रकला आधारभुत बिद्यालयमा ब्यवस्थापन समिति पुनःगठन भएको छ ।

गगाबहादुर बस्नेतको अध्यक्षतामा बनेको नया समितिको सदस्यहरुमा धनमाया तामाङ निमा तामाङ मनकुमारी न्यौपाने इन्दिरा बिश्वकर्मा भोगेन्द्र नाथ खड्का रहेका छन् ।

समितिमा बिद्यालयका प्रधानाध्यापक गजेन्द्र दाहाल सदस्य सचिब चयन हुनु भएको छ । त्यसैगरी देबराज लाप्चाको सम्योजकत्वमा शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।

शिक्षक अभिभावक संघको सदस्यहरुमा निरा लाप्चा, पदम भूजेल खेम लिम्बु प्रबिना लाप्चा र पुजा तामाङ सदस्य रहेको प्रधानाध्यापक गजेन्द्र दाहालले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here