करेन्ट लागेर एक जनाको मृत्यु

२ कार्तिक २०७७, आईतवार मा प्रकाशित

सुनसरी ।

सुनसरीको दुहबी–२ का ४५ बर्षीय शिवनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

खनार स्थितमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here