मोटरसाइकल प्रहरी नियन्त्रणमा

0
405

बिर्तामोड,पुस ११ । इलाका प्रहरी कार्यालय विर्तामोड झापाले चोरीका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा अनारमनी ३ वाट नक्कली नम्वर प्लेट राखेर संचालनमा ल्याइएका ती  मोटरसाइकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मोटरसाइकल क्षेत्रीय राजश्व कार्यालय इटहरी वुझाइएको इलाका प्रहरी कार्यालय विर्तामोडमा डीएसपी भूवनेश्वर तिवारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here