स्कुटी दुर्घटना हुँदा समिक्षाको मृत्यु

६ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

मोरङ।

मोरङको बेलबारी–४ का १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ ।

बुधबार राती पौने १२ बजे बेलबारी–४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन् ।

गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here