राजमार्गमा एक महिलाको विभत्स शव फेला

0
577

झापा ।

मोरङको उर्लाबारी—४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ एक महिलाको बिभत्स शव बेवारिसे अवस्थामा फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गमा मृत भेटिएकी अन्दाजी वर्ष ३० की ती महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

गाडीले ठक्कर ‌ दिएर महिलाको मृत्यु भएको हुन सक्ने अनुमान छ । महिलाको शव पोस्टमार्टमको लागि स्थानीय मंगलबारे अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here