डीआईजी कार्कीद्धारा तस्करी रोक्न कडा निर्देशन

0
915

झापा ।

चाडपर्वका समयमा तस्करी बढ्न सक्ने भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमावर्ती क्षेत्रका प्रहरी इन्चार्जलाई कडा निर्देशन दिएको छ ।

सिमावर्ती क्षेत्रबाट हुन सक्ने चोरी तस्करी तथा अपरोध रोक्न मोरङका प्रहरी इन्र्चाजलाई प्रदेश प्रहरी कार्यालय र झापाका प्रहरी इन्चार्जलाई इलाका प्रहरी कार्यालय अनारमनीमा भेला गराए १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डीआईजी इश्वरबाबु काकीले प्रहरी प्रधान कार्यालयबाट जारी भएको प्रहरी आचारसंहिता कार्यदेश २०७७ को अक्षरस पालना गर्न निर्देशन दिए ।

प्रहरी आचारसंहिता विपरित काम गर्नेलाई कारबाही गर्ने डीआईजी कार्कीले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here