झापाको चारआली स्थित पाउ पाथीभरा मन्दिरमा आज दिउँसो जङ्गली हात्ति आएको छ । हात्ति मन्दिर क्षेत्रमा प्रवेश गरेसंग मानिसको भागदौड चलेको थियो । तस्वीर गणेश अर्याल