भीरबाट लडेर एकको मृत्यु November 5, 2020 0 435 10 10Sharesतेह्रथुम। तेह्रथुम म्याङलुङ–९ सम्फरजुङका ४१ बर्षीय बासुदेव लिम्बुको भीरबाट लडेर मृत्यु भएको छ । जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बु एक्कासी भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।