स्वास्थ्य शिबिर सम्पन्न

0
376

 बिर्तामोड,पुस ३० । ईलाका प्रहरी कार्यालय अनारमनी झापा र आदर्श प्रहरी सामुदायिक सेवा केन्द्र झापाको संयुक्त आयोजनामा शनिश्चरे ७ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष डा. प्रल्हाद सापकोटाको अध्यक्षता र कन्काई अस्पताल बिर्तामोडको सहयोगमा  शिविर सम्पन्न भएको हो । शिविरमा महिला एकसय , पुरुष ७५ र वालवालिका २५ जना गरी जम्मा दुई सय  स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो ।
logo-of-purwanchal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here