निरजको जन्म दिन बृद्ध आश्राममा

0
749

झापा ।

धेरै युवाहरुले जन्म दिनमा केक काटेर रक्सी पाटी गर्ने परिपाटी बिकसित भई रहेका बेला एक राष्ट्रसेवक कर्मचारीले भने आफ्नो जन्मदिन बृद्ध आश्रामका आमा,बुवालाई सहयोग गरेर मनाएका छन् ।

मेचि यातायात कार्यालयका कर्मचारी निरज दर्नालेले आफ्नो जन्म दिनमा बिर्तामोडको पारोपकार तथा अनुसन्धानकेन्द्र द्धारा संचालित बृद्ध आश्रामका ३२ जना बुवा, आमाकासाथ मनाएका छन् ।

रोङ ६ सलकपुर घर भई हाल जागिरको सिलसिलामा झापाको बिर्तामोड बस्दै आएका निरजले बृद्ध, बृद्धालाई माक्स, सेनेट्राजर, फ्रुटी, चिउरा,पापड, सरफलागायका ८ हजार बराबरको सामान सहयोग गरेका छन् ।

बिर्तामोड नगरपालिकाका अधृकति देवराज कार्की र स्वास्थ्य कर्मी सुरज शर्मा, विद्यार्थी नेता सागर लिम्बु सहितको सहभागितामा जन्मदिनको कार्याक्र बृद्धा आश्रममा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here