
झापाको बाह्रदशी गाउँपालिका–७ डाँगीवारीमा निर्माणाधीन नवदुर्गा मन्दिर । ऐतिहासिक महत्व बोकेको यो मन्दिर निर्माणका लागि सहयोग जुटाउन गत माघ महिनामा महायज्ञको आयोजना गरिएको थियो । महायज्ञबाट ५० लाखभन्दा बढी सहयोग संकलन भएको थियो । एक करोडभन्दा बढी मूल्यको लागतमा मन्दिर निर्माण भइरहेको छ ।
तस्बीर: पूर्वाञ्चल































