हासपोखरी अलैची उत्पादक सहकारी सस्थाको साधारण सभा सम्पन्न

0
932

गणेश अर्याल
इलाम,

इलामको रोङ गाउपालिका ३ मा सञ्चालित हासपोखरी अलैची उत्पादक सहकारी सस्थाको ९ औ बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

सभाले नया कार्यसमिति चयन गर्नको साथै आगामी आर्थिक बर्षको निती कार्यक्रम पारित गरेको छ । राजेन्द्र आचार्यको अध्यक्षतामा नवगठित समितिको उपाध्यक्षमा सागर अर्याल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा गीतादेबी कटेल, शुष्मा ढकाल, रचना भुजेल, खगराज आचार्य, रितुकान्त भूजेल, बिष्णु बराल र कमल गुरुङ चयन हुनु भएको छ ।

त्यसैगरी मेनुका सुबेदीको सम्योजकत्वमा लेखा तथा सुपरिबेक्षण समिति गठन भएको छ । लेखा समितिको सदस्यहरुमा आसा बुढाथोकी र कमला बराल रहनु भएको छ । सहकारी सस्थाको ब्यवस्थापक नबिन कटेलको सञ्चालन रहेको साधारण सभा निबर्तमान अध्यक्ष राजकुमार शुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here