भीरबाट लडेर एक जनाको मृत्यु

0
508

तेह्रथुम ।

तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका ५० बर्षीय बिजयकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ ।

मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय दृष्टी बिहिन धामी केशरबहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागि डो¥याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भीरबाट सय मिटर तल खसेका बिजय राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here