लिङ्तेप र खोक्लिङे फाइनलमा प्रवेश

0
394

ताप्लेजुङ्ग,माघ १२ । ताप्लेजुङमा जारीे रेडवुल जिल्ला स्तरिय राष्ट्रिय लिगको फाइनलमा प्रगतिसिल युवा समाज लिङ्तेप र सिसास खोक्लीङ प्रवेश गरेका छन । आज भएको सेमिफाइनल खेलमा प्रगतिसिल युवा समाज लिङ्तेपले नव प्रयास हाङ्देवालाई २÷१ को अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको हो भने सिसास खोक्लिङ ले ढुंगेसाघुलाई ६÷२ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
भोलि हुने फाइनल खेल दिउसो १ वजे हुने फुटवल संघ ताप्लेजुङका प्रशिक्षक डिके मादेनले जानकारी दि    ए । फाइनल जित्ने टिम भने क्षेत्रीय रेडवुल लिग सि डिभिजनमा प्रवेश गर्ने  छ । sb

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here