झापामा खोलाले बगाएर एक बृद्धाको मृत्यु

0
2071

झापा ।

झापाको हल्दीवारी गाउँपालिका–५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।

आईतवार राती साढे ८ बजेको समयमा स्थानीय भूतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए घटना स्थलमा प्रहरी चौकी जलथलको टोली पुगेको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धानक लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएको पहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here