धुलाबारीमा ब्राउनसुगर सहित एक जना पक्राउ

0
508

झापा।

झापाको मेचीनगर नगरपालिका–१० धुलावारीबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका–१० का ३२ बर्षीय मो मुस्ताफालाई एक ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here