फलफूल बिक्री गर्दै महिला

७ माघ २०७७, बुधबार मा प्रकाशित

झापाको बिर्तामोडस्थित मुक्तिचौक नजिकै सडक पेटीमा राखिएको फलफूल बिक्री गर्दै एक महिला । झापाका विभिन्न चौक तथा बजार क्षेत्रमा सडक पेटीमै व्यापार गरेर सयौं महिलाले परिवार धान्दै आएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here