भीरबाट लडेर एक जनाको मृत्यु

0
926

संखुवासभा।

संखुवासभाको सभापोखरी–३ फुकामका ५२ बर्षीय सुर्यबहादुर घलेको भीरबाट लडेर मृत्यु भएको छ ।

संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भीरबाट लडेर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली पुगेर कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here