व्यवसायीहरुकै हक हितमा काम गर्न महासचिवमा मेरो उम्मद्वारी – मैनाली(भिडियो सहित )

५ फाल्गुन २०७७, बुधबार मा प्रकाशित
  • 4.4K
  •  
  •  
  •  
  •  
  •  
    4.4K
    Shares

अर्जुन कुमार मैनाली युवा व्यवसायी हुन् । ऋषिराम मैनाली र यमकुमारी मैनालीका पुत्र रत्न अर्जुन २०३७ साल फागुन २८ गते जन्मिएका हुन् । ताप्लेजुङ्को खेवाङमा जन्मिएका मैनाली हाल बिर्तामोड नगरपालिका १ मा रहेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

एक दर्जन भन्दा बढी उद्योगका सञ्चालक मैनालीले नेपाल कमर्स क्याम्पसबाट एमवीएस् र भारतमा गएर इन्भेष्टमेन्ट एण्ड च्यालेन्जिङ दुई वर्षे कोर्ष समेत पूरा गरेका छन् । ब्यवसायमा दक्षता हासिल गरेका मैनालीले शरुमा ओम जलेश्वर सह मिल सञ्चालन गरेका थिए । जुन २०६७ सालमा दर्ता गरेर व्यवसाय शुरु गरेका थिए । २०६९ सालबाट पाथीभर स्टील इन्डष्ट्रिज दर्ता गरेर व्यवसायमा होमिएका मैनाली अहिले झापाका सफल युवा व्यवसायीका रुपमा चिनिन्छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आशन्न निर्वाचनमा महासचिवका रुपमा उम्मेदारी दिने सोच बनाएका मैनालीले बिर्तामोडलाई पूर्वको व्यवसायिक हवका रुपमा विकास गरेर लाने दृढ संकल्प गरेर निर्वाचनमा होमिएका छन् । उनै मैनालीसंग गरिएको कुराकानीको केही सम्पादित अंश ।

भिडियो – 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here