‘कहिँ तिम्ले जित्यौं’ सार्वजनिक

११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित
  • 583
  •  
  •  
  •  
  •  
  •  
    583
    Shares

काठमाडौं,

गायक सन्देश सारु मगरको ‘कहिँ तिम्ले जित्यौं’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्।

भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम गौतम , आशिष थापा देखिएका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने भिडियो निर्देशन मौसम राना राईले गरेका हुन्।

भिडियो झापाको दमक लगाएत मोरङको खुडी लगाएतका ठाउमा छायांकन गरिएको कलाकार बिक्रम गौतमले जानकारी दिए।

सार्वजनिक भिडियो हेर्नलाइ तलको लिंकमा क्लिक गर्नु होला।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here