घरको छानाबाट खसेर एक जनाको मृत्यु

१२ फाल्गुन २०७७, बुधबार मा प्रकाशित
  • 855
  •  
  •  
  •  
  •  
  •  
    855
    Shares

झापा ।

झापाको दमक नगरपालिका –१ मनकामना टोलका ४५ बर्षीय दिलबहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ ।

छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिलबहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा मंगलबार राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here