बुद्धशान्तिमा युवाले गाँउ सफा गर्दै

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

बर्ने ।

झापाको बुद्धशान्ति गाउँपालिक–४ देबिबस्तीमा रहेको जनजागरण युवा समूहले सरसफार्इ गर्दै गाउँमा ड्स्बिन समेत निर्माण गरेको छ ।

आफ्नो गाउँ आफै बनाउ भन्ने मूल नाराका साथ आयोजना गरिएको सरसफार्इमा देबिबस्ती गाउँको सरसफाइ गरिएको हो । सोही अवसरमा बुद्धशान्ति गाउँपालिकाबाट प्राप्त रकमले बीस वटा ड्स्बिन र दस वटा गमल राखिएको छ ।

सरसफार्इ तथा ड्स्बिन राख्ने कार्यक्रममा जनजागरण युवा समूहका अध्यक्षले दिपेन बिश्वकर्माले हरेक हप्ताको शनिबार गाउँ सफा गर्ने बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here