करेन्ट लागेर एक जनाको मृत्यु

१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका–१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा गयराती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here