राजवंशी कोच समुदायको मौलिक बाजाहरु फाल्गुन २६, २०७७ 0 1042 548 548Shares Views: 32 नेपालको पूर्वी जिल्ला झापा, मोरङ र सुनसरीमा मुख्यरुपमा बसोबास गर्दै आएका कोच समुदाय आदिवासीहरु आफ्नो भाषा, संस्कृति र सभ्यता बचाउन संस्थागत ढंगले नै लागीपरेका छन् । फोटो : विनोद पाण्डे/पूर्वाञ्चल >