कृति महिला समाजको सभा

0
1162

बिर्तामोड ।

बिर्तामोड–२ चारपानेस्थित कृति महिला समाजको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ ।

कुमारी राजवंशी सञ्जेलको अध्यक्षतामा भएको साधारणसभामा जानुका सञ्जेल, झुमादेवी कँडेल, चित्रकला ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष सञ्जेलले समाजले गरेको कार्यहरुको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रमको सञ्चालन संगीता नेपालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here