सीटीको ठक्करबाट साईकलयात्रीको मृत्यु

0
514

सुनसरी।

सुनसरीको भोक्रहा नरसिंह–४ मिलनचोकका ५५ बर्षीय बेचन उराउको सीटीको ठक्करबाट मृत्यु भएको छ ।

मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सीटीले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सीटी र चालक भोक्रहा–१ का दिबनारायण मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here