शिक्षक गुरागाईलाई मातृशोक

0
593

झापा,  गौरीशंकर माध्यमिक विद्यालय डाँगीवारीका शिक्षक लोचनकुमार गुरागाईलाई मातृ शोक परेको छ ।

बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी गुरागाईकी आमा टोमादेवी गुरागाईको ७८ वर्षको उमेरमा शनिवार निधन भएको हो ।

धार्मिक तथा सामाजिक व्यक्तित्व टोमादेवी केही समयदेखि अस्वस्थ भई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत रहेकी थिईन् । स्वास्थ्यमा क्रमिक सुधार आएपछि घर पु¥याइएकी टोमादेवीको निवासमै निधन भएको हो ।

टोमादेवीका श्रीमान् ओमनाथ गुरागाई,एक छोरा लोचन– विमला देवी गुरागाई रहेका छन् । त्यस्तै एक छोरी सीता – गौरी भट्टराई रहेका छन् ।

टोमादेवीको शनिवार नै कनकाई माईमा दाहसस्कार गरिएको पशुपति माविका पूर्व शिक्षक गंगाप्रसाद अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here