गाउँले होटलका संचालक निरौला चारआली जंगलमा मृत फेला

0
2578

बिर्तामोड ।

तस्वीर समाजिक सञ्जालबाट

झापाको बिर्तामोड स्थित गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन्।

बिर्तामोड ५ का निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित बेपत्ता भएका निरौलाको शव पूर्व–पश्चिम राजमार्ग छेउ चारआली जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उनी मे ९ प २२०९ नम्बरको मोटरसाइकलसहित वेपत्ता भएको जनाइएको छ ।

उनको हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here