भारतिय नोट सहित एक जना पक्राउ

५ बैशाख २०७८, आईतवार मा प्रकाशित

मोरङ।

मोरङको विराटनगर–१७ मटेरुवाबाट सुनसरी धरान–८ का ५५ बर्षीय नौसाद मियालाई भारतिय नोट सहित पक्राउ गरिएको छ ।

प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा एक लाख तीन हजार सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here