पहिरोले ७ घर जोखिममा

0
831

ओखलढुंगा, ओखलढुंगा चम्पादेवि गाँगपालिका– ३ सिल्खुबेसी स्थितमा बर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायहरुको पुरिएर मृत्यु भएको छ भने ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

बर्षाको कारणबाट पहिरो जादा चम्पादेवि(३ सिल्खुवेसीका हरि प्रसाद सुबेदीको ३ वटा गाई, मोहन मगरको दुई वटा गोरू र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मृत्यु भएको तथा ७ घरहरु जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here