बाह्रदशी जेसीजद्वारा मास्कवितरण

0
425

राजगढ , दोस्रो लहरको कोरोनाको प्रकोप फैलिदै गएकोले त्यसबाट बच्ने प्रमुख उपायको रुपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने र सामाजिक दुरी कायम गर्ने जानकारी गराउदै बाह्रदशी जेसीजले शनिबार राजगढ बजारमा ५ सय वढी मास्क वितरण गरेको छ ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय राजगढका सई मानबहादुर जिम्वा र जेसीजका अध्यक्ष विगम श्रेष्ठ लगायत बाह्रदशी जेसीजका सदस्यहरुको सकृय सहभागिता रहेको कार्यक्रम संयोजक डा. विवेक गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here