कांग्रेस प्रवत्ता शर्मालाई कोरोना संक्रमण

२० बैशाख २०७८, सोमबार मा प्रकाशित

झापा,
नेपाली कांग्रेका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिए लगत्तै उनले
प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

शरीर दुख्ने र ज्वरो आएपछि शर्माले आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब परीक्षण गराएका थिए। आज बिहान आएको रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो।

उनी अहिले कोठामै आइसोलेसनमा बसेका छन्। उनले लेखेका छन्, ुलक्षणले च्यापेका छन् तर मनोबल उच्च छ। सबैलाई विनम्र आग्रह छ( सजग बनौं१ु

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here