दुई साताका लागि शर्माले पार्टी प्रवक्ताको सक्रिय जिम्मेवारीबाट लिए बिदा

२१ बैशाख २०७८, मंगलवार मा प्रकाशित

झापा, हिजो कोरोना संक्र्मण पुष्टि भएर होम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेका छन् ।

अस्वस्थताकाका कारण जिम्मेवारीबाट बिदा लिनु परेको भन्दै उनले प्रेस, पार्टी र शुभचिन्तकसँग क्षमायाचना गर्दै चाँडै स्वस्थ भएर काम ९ मैदान ० मा फर्कने विश्वास लिएका छन् । आफ्नो स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here