घर जाने क्रममा मेची पुलमा मजदुरको मृत्यु

0
696

झापा, झापाको मेचीनगरस्थित मेची पुलमा एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्।

उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका–३ बुटवलको प्लाई कम्पनी कार्यरत रहेका थिए । मेची पुलमा आएका उनी जण्डीसको बिरामी भई रहेका इलाका प्रहरी कार्यलयका प्रमुख सुनिल दाहालले जानकारी दिए । उनको सव कानूनी प्रक्रिया पुरा गरी भारत पठाउने पहल भई रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख सुनिल दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here