झापामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु , मृतकको संख्या १४५ पुग्यो

0
763

झापा, कोरोना संक्रमणका कारण झापामा दिनहुँ सर्वसाधारणको मृत्यु भईरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमणका कारण हालसम्म १४५ जनाको मृत्यु भएको हो ।
गौरादह नगरपालिका ४ मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १४५ पुगेको हो । कोरोना संक्रमणका कारण वृद्धको मृत्यु भएको हो ।

जिल्लामा संक्रमतिको संख्या ५ हजार ७ सय ९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १४९ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here