खेलकुद परिषदको शनिवार सार्वजनिक गरिएको लोगो

0
1298

झापा, गण्डकी प्रदेश खेलकुद परिषदको शनिवार सार्वजनिक गरिएको लोगो ।

u08sL, ! h]7 M
u08sL k|b]z v]ns’b kl/ifbsf] zlgjf/ ;fj{hlgs ul/Psf] nf]uf] . nf]uf]df g]kfnsf] /fli6«o em08f, k|b]zsf] ef}uf]lns gS;f, k|ltsfTds 6r{ lnP/ bf}l8b}+ u/]sf v]nf8L, df5fk’R5] lxdfn / km]jftfn, zfGtL / ;d[4Lsf] k|lts lgnf] tyf ;]tf] /Ë;Fu} cf]nlDks l/ªsf] k|ltsfTds ;+s]tnfO{ Psfsf/ ul/Psf] 5 . t:jL/ xl/ af:tf]nf, /f;;
लोगोमा नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिदैं गरेका खेलाडी, माछापुच्छ्े हिमाल र फेवाताल, शान्ती र समृद्धीको प्रतिक निलो तथा सेतो रङ्गसँगै ओलम्पिक रिङको प्रतिकात्मक संकेतलाई एकाकार गरिएको छ । तस्बीर–  हरि बास्तोला, रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here