माछा मार्ने क्रममा नदिले बगाएर बेपत्ता

0
1185

भोजपुर।

भोजपुरको अरुण गाऊँपालिका ७ का २४ बर्षीय युवराज अधिकारीलाई नदिले बगाई बेपत्ता भएका छन् ।

गत राती १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९–१० जना साथीहरुसंग मिलेर माछा मार्ने क्रममा अरूण नदिले बगाएर बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here