पोखरीमा डुबेर मृत्यु

0
1006

मोरङ।

पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडेर खेल्ने क्रममा बेपत्ता भएका छन् ।

शनिबार बेलुका ६ बजे कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबेर बेपत्ता भएको खबर प्राप्त भए लगतै ईलाका प्रहरी कार्यालय पथरीबाट टोली खटि गई स्थानियको सहयोगमा खोजतलास गर्दा आज बिहान १० बजे पाण्डेको मृत अबस्थामा लाश फेला परेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here