७८ बर्षीय बृद्धको लडेर मृत्यु

0
550

सोलु।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिका ४ क्यामेका ७८ बर्षीय अगम शेर राईको लडेर मृत्यु भएको छ ।

बुधबार बिहान के कुन समयमा घरबाट हिडेका राईको घर नजिकै पैनीको डिलमा चिप्लिएर लडी मृत अबस्थामा बिहान ९ बजे फेला परेका हुन ।

घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरी टोली रहेको छ भने थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here