इनर व्हील क्लव अफ भद्रपुरको अध्यक्षमा कुशुम

0
908

भद्रपुर ।

इनर व्हील क्लव अफ भद्रपुरको अध्यक्षमा कुशुम अधिकारी पराजुली चयन हुनुभएको छ । रोटरी क्लव अफ भद्रपुरको आइतवार सम्पन्न पदहस्तान्तरण कार्यक्रममा इनर व्हीललाइ आधिकारिकता प्रदान गर्दै अध्यक्षमा अधिकारीलाइ चयन गरिएको हो ।

क्लवका अन्य पदाधिकारीहरुमा भाइस प्रेसिडेन्टमा निर्मला निरौला, सेक्रेटरीमा प्रमिला ढकाल, टेजररमा शारदा सुवेदी पराजुली, आइ एस ओ मा अमृता हुमागाँइ पराजुली, एडिटरमा आशा उप्रेती पोख्रेल, एक्जुकेटीभ मेम्बरहरुमा क्रमशस् रिता सरावगी, डिचेन शेर्पा, लिना राइ श्रेष्ठ, निता श्रेष्ठ, प्रभा ढकाल,जानकी पोखरेल, प्रनिता कोइराला, रेखा बराल पोखरेल, मनिका अर्याल,शिला आचार्य ढकाल,हर्ष अग्रवाल,पुजा ढकाल,रश्मी साहेवाला, अर्चना अग्रवाल, मन्दिरा निरौला, गिता श्रेष्ठ, स्मृती वर्मा, मन्जु सुव्वा,ललिता अर्याल, पवित्रा पराजुली र सरस्वती श्रेष्ठ रहनु भएको छ ।

अधिकारीलाइ चयन गरे सगै अन्तराष्टिय क्लव इनर व्हीलले भद्रपुरमा आधिकारीकता पाएको छ । सामाजिक कार्यमा सक्रिय यो क्लव विश्वका १ सय ४ वटा देशमा रहेको छ भने नेपालको यो ३१ औ क्लव हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here