मुख्यमन्त्री आचार्यका भाई राम आचार्य मृत भेटिए

0
636

इनरुवा ।

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारी तीब्र बनाइरहेका बेला एमाले नेता भीम आचार्यको परिवारमा भने शोक थपिएको छ ।

नेता आचार्यका सहोदर भाई राम आचार्यलाई आज निज निवासमै मृत अवस्थामा फेला परेको हो ।

सुनसरीको इनरुवा–३ महेन्द्रचोक निवासी ५६ वर्षीया आचार्य मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here