चट्याङ लागेर बालकको मृत्यु

0
574

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीका वीरेन्द्रप्रसाद चौधरीको १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।

घर नजिकै रहेको चौरीबाट खेलेर घर फर्कने क्रममा अबिरल बर्षासगै परेको चट्याङ लागेर अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको बारेमा थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here