वाह्रदशी गाउँपालिकामा इन्द्र वस्नेत निर्वाचित

0
713

वाह्रदशी ,
वाह्रदशी गाउँपालिकामा इन्द्र वस्नेत नेतृत्वको टिमले जीत हासिल गरेको हो । वस्नेतले आफ्ना निकटतम प्रतिष्पर्धी टंक साहलाई पछि पारेका हुन् । वस्नेतले १०१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी शाहले ५८ मत प्राप्त गरेका थिए ।


सदस्य पदमा सर्वसम्वत भएपनि अध्यक्ष लगायत पदाधिकारीमा निर्वाचन भएको थियो । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार उपसभापति पदमा पंचानन राजवंशी र सुशीला ढुङ्गेल निरौला निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा टंकवहादुर कार्की र दिनेश थापा निर्वाचित भएका छन् । सह सचिवमा भने लखिराक किस्कू र किशनलाल शाह निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here