ब्राउन सुगर सहित एक जना पक्राउ

0
441

मोरङ।

मोरङको केराबारी गाऊपालिका–७ डागीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बू रहेका छन् । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरलिे जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here